बानाले यस पटक पनि बृहत सडक महोत्सव गर्ने



बाल्टिमोर एशोसियसन अफ नेप्लिज इन अमेरिका (बाना)ले यस पटक पनि बृहत सडक महोत्सव गर्ने भएको छ |

संस्थाले हालै सार्बजनिक गरेको प्रेस बिज्ञप्तिमा उक्त कुरा उल्लेख छ |

साथै, संस्थाले हालै सम्पन्न बार्षिक साधारण सभा र अन्य गतिबिधि पनि बिज्ञप्तिमा उल्लेख गरेको छ |

सोहि सम्बन्धमा बानाद्वारा जारी बिज्ञप्ति यसप्रकार छ :



,