नमस्ते पाल्पा परिवार दक्षिण कोरियाको अध्यक्षमा शुशिल गाहा मगर पुन: निर्वाचित

तस्बिर स्रोत: शुशिल गाहा मगर

नमस्ते पाल्पा परिवार दक्षिण कोरियाको अधिबेशन हालै सम्पन्न भएको छ | अधिबेशनले शुशिल गाहा मगरलाई पुन: अध्यक्षमा निर्वाचित गरेको छ |

समितिको बरिष्ठ उपाध्यक्षमा भोग अधिकारी र उपाध्यक्षमा गङ्गाराम भण्डारी रहनु भएको छ | सचिवमा मदनकुमार थापा, सह सचिवमा रमेश सिंजाली कोशाध्यक्षमा मनिष थापा र सह कोषाध्यक्षमा झबिन्द्र उचै रहनु भएको छ |

समितिका सदस्यहरुमा संगीता भण्डारी, रिमा आले, दिलमाया लोहागुन, मिलन खत्री, ओमप्रकाश गैरे, चेतबहादुर चिदी, सृजन सारु, चिरन्जीवी पन्थी, डोलराज राना, जनक थापा गणेश राना र अर्जुन अर्याल रगनु भएको छ |

यस्तैगरी सल्लाहकारहरुमा मिनराज मगर, राजु रसाली र अमृत राना मगर रहनु भएको छ |

समाजसेवी राजु रसालिको संयोजकत्वमा गठित निर्वाचन मण्डलले सर्बसम्मत रुपमा यो अधिबेशन सम्पन्न गरेको हो |







,