"भोट किन?" कविता प्रतियोगितामा सुकृतीलाई रजत पदक

भर्जिनिया, अमेरिका 
अक्टोबर १४ /


फेयरफ्याक्स काउन्टी पुस्तकालय एवं देशकोलागि प्रेम नामक ग़ैर सरकारी संस्थाको संयुक्त आयोजनामा सम्पन्न 'भोट किन ?'
शिर्षकको सृजनात्मक लेखन प्रतियोगितामा सुकृती शर्माले रजत पदक हासिल गरेकी छिन।

भर्जिनियाको फेयरफ्याक्स काउन्टी स्कूल प्रणालीका सबै विद्यार्थीहरूबीचको उक्त प्रतियोगिताका बिजेताहरूलाइ स्वागत तथा पुरस्कार वितरण गर्दै आयोजकहरूले सानै उमेरबाट बालवालिकाहरूले देश प्रेम प्रजातन्त्रप्रतिको लगाव र उत्तरदायित्व बिना खुकुलो हुने बताए।

प्रतियोगिताका बिजेताहरूले कार्यक्रममा आफुले लेखेका सृजनाका केही हरफहरू वाचन गरी सुनाएका थिए।

प्रजातन्त्रमा चुनावको महत्वका बिषयमा सृजनात्मक लेखन प्रतियोगिता बिगत आठ वर्ष देखि संचालन गर्दै आएको कुरा आयोजकले बताए।

रजत पदक हासिल गर्न सफल सुकृती शर्मा नेपाली मूलकी विद्यार्थी हुन् | भर्जिनियास्थित वासिगंटन अर्भिगं निम्न मा. वि. मा आठ कक्षामा अध्ययनरत छिन्।

सुकृती शर्माको पुरस्कृत कविता यहाँ प्रस्तुत गरिएको छ:



Why Vote? 
             
Vote,
Because every election
Is a democracy.

Vote,
Because election
Is not about chances,
But opportunities.

Vote,
Because democracy
is about self-respect
And self-rule.

Vote,
Because elections
Are not only about
Your representatives in Congress,
Or the president in the White House.
It is about who is willing
to use their voice
to make the right choice
For future rejoice.

Vote,
To also pay tribute
To the founding fathers
Who devoted their lives 
just for this political cause.

Vote,
To challenge yourself
And the time you live in.

Your vote
Is your willingness
With integrity
For a change.

Vote,
Because
It is a way
To speak your mind
And allow your heart be heard.

Vote,
Because
The people who walk with you
 Or behind you
Are counting on 
YOU!

,