नासोले शुभकामना आदान प्रदान कार्यक्रम गर्ने

विजया दशमी तथा दिपावली, नेपाल सम्वत र छठ पर्वको अवसरमा विश्वभरि रहनु भएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं  । यी सबै चाडपर्वहरुले सुख, सम्वृद्धि , समानता र न्यायमुलक समाज निर्माणमा सबैलाई प्रेरणा मिलोस | 

यसै अवसरमा नासो कम्युनिटी अमेरिकाले शुभकामना आदान प्रदान तथा डिजे पार्टी कार्यक्रम  निम्न स्थान मिति र समयमा आयोजना गर्दैछ यहाँको गरिमामय उपस्थितिको लागि हामी  हार्दिक अनुरोध गर्दछौं | 

प्रवेश शुल्क: $२०

कहिले : October 23 , 2016 
समय : 6 .PM   to 12:30 AM 
स्थान : Mount Everest Restaurant
7927 Belair Rd
Nottingham, MD 21236 

गोपाल बिश्वकर्मा 
अध्यक्ष 
नासो कम्युनिटि अमेरिका 
केन्द्रीय कार्यसमिति