सर्पलाई गर्लफ्रेन्ड भन्दै विवाह

एजेन्सी,मङ्सिर ७- तपाईलाई पत्याउनै मुस्किल हुन्छ की पूर्वजन्मको गर्लफ्रेन्ड भन्दै एक युवाले सर्पसँग विवाह गरेका छन्। दक्षिणी भारतमामा एउटा युवकको गर्लफ्रेण्८को मृत्युपछि उसले १० फिट लामो सर्पसँग विवाह गरेका छन्। उसले विवाहपछि उक्त कोबरा सर्पलाई घरमै आफूसँगै राख्दै आएका छन्।
उसले आफूसँग राखेर खाने गरेको टीभी हेर्ने गरेको छ। उसले आफ्नो गर्लफ्रेन्ड मृत्युपछि उनले आफनो गर्लफ्रेन्ड सर्प भएकाले उनीसँगै विवाह गरेको बताएका छन्।

विवाहपछि सर्प युवक अब सँगै बस्न थालेका छन्। उनीहरु सँगै टीभी समेत हेर्ने गरेका छन्। यतिमात्रै नभएर उनीहरु दुवै लेकसाइडमा रोमान्टिक पिकनिक समेत मनाउन थालेका छन्। उनले सर्पलाई लिएर जिम समेत जाने गरेका छन्। यो मानिस साथी थाइल्याण्डमा बस्दै आएका छन्। उसैले यी दुइ जोडीको तस्बिर सामाजिक सञ्जालमा हालेपछि भाइरल भएका थिए।