७१ वर्षीय महिलाले गरिन् १७ बर्षाीय युवकसँग विवाह

एजेन्सी, मङ्सिर ८-लण्डनमा एक महिलाले आफूभन्दा ५४ वर्ष कान्छो युवकसँग विवाह गरेकी छन्। लण्डनमा एक च्यानेललाई अन्तरवार्ता दिँदै गैरी तथा अलमेडा नामका दम्पत्तिले यो कुरा खुलासा गरेका हुन्। उक्त अन्तर्वातामा युवकको उमेर १७ वर्ष तथा महिलाको उमेर ७१ वर्षको रहेको बताएका छन्।

उनीहरु भर्खै विवाह गरेका छन्। अलमेडाको छोराको मृत्युमा उसलाई श्रद्धाञ्जली सभामा धेरै मानिस उपस्थित भएका थिए। यही ठाउँमा गौरी पनि छ। गौरीले अलमोडाको धेरै आट बढाइदिए।उनीहरु दिनदिनै भेटघाट गर्न थाले। यही यही क्रममा उनीहरु माया परे। करिब तीन हप्ताको रोमान्सपछि उनीहरुले विवाह गरिसकेका छन्।