सुनामीको खतरा टर्यो भिडियो सहित

एजेन्सी मङ्सिर७-मंगलबार बिहानै जापानको उत्तरपूर्वी क्षेत्रलाई केन्द्र विन्द् बनाएर गएको ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएपछि जारी गरिएको सुनामिको खतरा टरेको त्यहाँको मैसम विज्ञान एजेन्सीले जानकारी दिएको छ ।
एजेन्सीले स्थानीय समय अनुसार दिउँसोको १२ः५० देखि सुनमीका सबै खतरा टरेको बताएको हो ।
एकाविहानै गएको भूकम्पबाट केही मनिसहरु समान्य घाइते हुनु बाहेक अन्ने ठूलो क्षति भएको छैन । भूकम्पपछि एक हप्तासम्म ससाना परकम्पन भने जनसक्ने एजेन्सीले जनाएको छ ।
जापान विश्वमै सबैभन्दा बढी भूकम्प जाने देश हाे ।