एका बिहानै नेपालमा भूकम्प

काठमाडाैं, मंसिर १३। राजधानी काठमाडाैंमा सोमबार बिहानै भूकम्पको धक्का महसुस भएको छ। बिहान करिव ५ बजेर २२ मिनट जाँदा भूकम्पले हल्लाएको हो।

केही सेकेणडसम्म आएको भूकम्पले फेरी एकपटक तर्साएको छ। पछिल्लो केही महिना भूकम्पको धक्का अनुभव गरिएको थिएन।