बाल्टीमोरमा जात्रा लाग्दै


नेपाली कथानक चलचित्र 'जात्रा' बाल्टीमोरमा प्रदर्शन हुने भएको छ | बाल्टीमोरमा सक्रिय सामाजिक संस्था बानाले उक्त चलचित्रको प्रदर्शन गर्न लागेको हो |

"यहाँका दर्शकहरूको ब्यापक चाहनालाई मध्यनजर गर्दै यो चलचित्र प्रदर्शन गर्ने योजना बनाएका हौं " बानाका महासचिव देवब्रत शर्माले द नेपाल टुडेलाई बताउनु भयो |

चलचित्र प्रदर्शनको जानकारी यस प्रकार रहेको बानाले जनाएको छ :
स्थान :Beltway Movies 6
7660 Belair rd
Nottingham, md, 21236
मिति: जनवरी ८, २०१७

समय: ७ बजे र ८ बजे (दुई शो )

, ,