रमेश साऊद क्षेत्रीको "मायाको बिरामी " (भिडियो सहित)



टि - टाईम म्यूजिकको प्रस्तुतिमा रमेश साऊद क्षेत्रीको लोक दोहोरी गिती यल्बम भिडियो सहित सार्वजनिक भएको छ ।

चर्चित पाल्पाली लोक दोहोरी शब्द सँकलक, गायक, मोडल कुमार कान्छा घायल क्षेत्री र चर्चित लोक दोहोरी गायिका सुनितामी परियारको सुमधुर आवाज रहेको यस गीतमा कमला क्षेत्रीको शब्द बरिष्ठ कलाकार ईन्द्र जि.सी को लय ऐरेन्ज रहेको छ ।

  फेरि छेक्यो बादलुले जुनलाई
जो भेटेनी मायाको बिरामी पिरती ले नरूवाको होला र  खै कुनलाई ....

   एउटा पृथक शैली को गीत बनेको छ। माया प्रितिमा अल्झेका बल्झेका मायालु जोडीहरूको आत्मकहानी लागि यस गीतमा बुलन्द गरिएको छ ।
       रमेश साऊद क्षेत्री र मनिषा खत्रीको  अभिनय रहेको छ |

,