मेरिल्याण्डमा मन्दिर बनाउन चन्दा संकलन तथा छलफल कार्यक्रम आयोजन हुदै


लामो समयदेखि बहस र छलफल हुदै आएको मेरिल्याण्डमा नेपाली हिन्दु मन्दिर बनाउनका लागि आर्थिक सहयोग जम्मा गर्न मेरिल्याण्डमा सार्बजनिक  रूपमा चन्दा संकलन कार्यक्रमको आयोजन हुने भएको छ |

यो चन्दा संकलन तथा छलफल कार्यक्रम यही सोमबार हुदैछ | स्थानीय माउण्ट एभरेष्ट रेष्टुरेन्टमा छलफल गर्न लागिएको आयोजक मध्यका एक शालिक वाग्लेले द नेपाल टुडेलाई बताउनु भयो |

उक्त कार्यक्रममा सो बिषयमा छलफल समेत हुने बुझिएको छ |  कार्यक्रममा सहभागी हुन आयोजकले सार्बजनिक रुपमा आग्रह गरेको छ |

अनुरोध यसप्रकार छ :


, , ,