मगर सँघ अमेरिकाको ग्रेटर वाशिँटन डिसी च्याप्टरले मनायो माघे सँक्रान्ती


चिमखोले ठिटो तथा सितल पुन
बाल्टिमोर, मेरिल्याण्ड

आजको मगर सँघ अमेरिकाको ग्रेटर वाशिँटन डिसी च्याप्टरले आयोजना गरेको माघे सँक्रान्ती कार्यक्रम भव्यताका साथ सफल भएको जानकारी गराउन चाहान्छु ।

यसमा हामी सबैले आ-आफ्नो ठाँउबाट गरेको कडा मेहेनतको फल स्वरुप यो कार्यक्रम सफल भएको हो ।

कार्यक्रममा यस क्षेत्रका सम्पूर्ण नेपालीहरुको साथ र समर्थन रहेको थियो |


तस्बिरहरु: चिमखोले ठिटो







































, ,