मगर संघ अमेरिकाले माघे संक्रान्तिमा रमाइलो गर्ने

मगर संघ अमेरिकाको मेरिल्याण्ड च्याप्टरले माघे संक्रान्तिका अवसरमा रमाइलो कार्यक्रम गर्ने भएको छ |

अमेरिकाको  मेरिल्याण्डमा लाइभ लोक दोहोरीको कार्यक्रम गर्न लागेको मगर संघले जनाएको छ |

नेपाली नौमती बाजा सहितको सांस्कृतिक कार्यक्रम हुने उक्त अवसरमा सबैलाई उपस्थित भईदिनु हुन मगर संघ अमेरिकाको मेरिल्याण्ड च्याप्टरले अनुरोध समेत गरेको छ |

कार्यक्रम सम्बन्धी जानकारी यस प्रकार छ :


, ,