'पिरति लाको होइन र' सार्वजनिक (भिडियो सहित)

बिश्वबन्धु भण्डारी
जापान
चर्चित लोक गायिका बिष्णु माझी र रोशन गैरेको आवाजमा  'पिरति लाको होइन र' भन्ने बोलको निकै मार्मिक लोक दोहोरी भाका सार्वजनिक भएको छ ।

रोशन गैरेको शब्द र लय रहेको उक्त गीतमा केही बर्ष देखी अध्यानको शिलशिलामा जापान बस्दै आएका संगीत पँगेनी र मोडेल मन्जिता केसीले अभिनय गरेका छन।

राशिका डिजिटल प्रालिले बजार ब्यबस्थापन गरेको जुन गीतलाई ॐ शिब प्रालिले निर्माण गरेको हो ।

, ,