हार्दिक बधाई


म्याग्दी समाज अमेरिका पूर्व अध्यक्ष तथा द नेपाल टुडेका शुभेच्छुक रामप्रकाश भण्डारी र उहाँको टीमले दुई बर्षको कार्यकाल सफलतापुर्बक सम्पन्न गरेकोमा हार्दिक बधाई ब्यक्त गर्दै यो कार्यकालमा भएका राम्रा कामहरुको सधै सम्झना भईरहने छ भन्दै तपाईहरुलाई  अझै पनि सामाजिक काममा सक्रिय भईरहनु हुनेछ भन्ने विश्वास ब्यक्त गर्दछौं |
 द नेपाल टुडे परिवार

,