हार्दिक बधाई


म्याग्दी समाज अमेरिकाको सातौ बार्षिक अधिबेशनबाट समाजसेवी तथा द नेपाल टुडेका शुभेच्छुक अमर छन्त्याल अध्यक्ष जस्तो गरिमामय पदमा निर्बिरोध निर्वाचित हुनु भएकोमा हार्दिक बधाई सहित धन्यवाद ब्यक्त गर्दछौं | साथै सामाजिक व्यक्तित्वहरु इन्द्र थापा क्षेत्री वरिष्ठ उपाध्यक्षमा, खमान छन्त्याल उपाध्यक्षमा , निलम पुन महासचिबमा, मन्जु पुन सचिबमा, बेक पुर्जा कोषाध्यक्षमा, जेबि पुन सह कोषाध्यक्षमा, सुरेन्द्र भण्डारी संचार निर्देशकमा, सदस्यता निर्देशकमा खगेन्द्र छन्त्याल र  सदस्यहरुमा अमृत रामदान, भबिश्वर पुन, मन बहादुर रोका, किशोर के.सी, अन्जु थापा र दीपा पुन कार्की निर्वाचित हुनु भएकोमा सिंगो कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं |

 द नेपाल टुडे परिवार