तिमी बिना, जीवन हिनामिना (भिडियो सहित)



नेपाली गीत संगीतका चर्चित शब्द संकलक एकनारायण भण्डारीको शब्द र संगीतमा एकनारायण भण्डारीको आधुनिक गीत “तिमी बिना” सार्बजनिक भएको छ ।

गायक प्रमोद खरेलको आवाज यो गीतलाइ सीतारा म्यूजिक प्रालीले बजारमा ल्याएको हो ।

क्रान्ति केसीको निर्देशनमा तयार गीतको म्यूजिक भिडियोमा अभिनय  ललित र सुप्रियाले गरेका छन ।

बुद्ध थापाको छायांकनमा तयार गीतको म्युजिक भिडियोको सम्पादन पनि क्रान्ति केसीले गरेका हुन् । गीतलाई म्यूजिक नेपालको युटुब मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस । $$$4

, ,