लुट २ मेरिल्याण्डमा आउदै



लुट-१ को व्यापक सफलतापछि बनेको सिक्वेल फिल्म लुट २ अब मेरिल्याण्डबासीले हेर्न पाउने भएका छन् |

"फिल्म अहिलेसम्म रिलिज भएको छैन | रिलिज हुने बित्तिकै हामी ल्याउने व्यवस्था गर्ने छौं " बाल्टिमोरका युवा कृष उप्रेतीले द नेपाल टुडेलाई बताए |

यो चलचित्र मेरिल्याण्डमा बन्दै गरेको नेपाली मन्दिरको निर्माणको सहयोगार्थ प्रदर्शन गर्न लागिएको आयोजकले जनाएका छन् |

,