भगवान भण्डारीले ल्याए 'दश धारा दुधको भारा तिर्न सकिन'



चर्चित लोक गायक भगवान भण्डारी ले नयाँ गीत बजारमा ल्याएका छन |

बाबा आमा दश धारा दुधको भारा तिर्न सकिन भन्न शब्द भएको यो गीत भण्डारीले आफ्ना स्वर्गीय बाबा आमाको सम्झनामा गाएका हुन् |

हरेक गीतमा मर्मस्पर्शी भावना र शब्द समेट्ने भण्डारीले यो गीतमा पनि धेरै मेहेनत गरेको देखिन्छ | यो गीतको म्युजिक भिडियो पनि बजारमा आएको छ |

भिडियो हेरौं:

, ,