जगदीशले गाए दावा शेर्पाको पप गीत (भिडियो सहित)


आधुनिक गायनमा चर्चित गायक जगदीश समलले पप गीत गाएर बजारमा ल्याएका छन् |

समालको पप क्षेत्रमा पहिलो आगमन हो |

यो गीतलाई दावा शेर्पाले संगीत भरेका हुन् | दावा १० बर्षपछि सांगीतिक दुनियामा पुनरागमन भएका छन् | उनले छम छम, आँशु झार्दिन म लगायतका कर्णप्रिय गीत उ बेला मा नै बजारमा ल्याएका थिए |

यस गीतको म्युजिक भिडियोको छायांकन तथा निर्देशन चर्चित म्युजिक भिडियो निर्देशक प्रशन्न पौडेलले गरेका हुन् |

हेरौं भिडियो