बिमल-सरीता डाँगीको भैयो परदेशी सार्बजनिक


 बिमल डाँगी नेपाली लोक तथा आधुनिक गीतको क्षेत्रमा चर्चित नाम हो |

यिनै गायक डाँगीले हालै मात्र एउटा मर्मस्पर्सी गीत र म्युजिक भिडियो सार्बजनिक गरेका छन् | "भैयो परदेशी" नामको यो गीत तथा म्युजिक भिडियो सार्बजनिक भएको हो |

परदेशीएका लाखौं नेपालीहरुको पीडालाई यथार्थरुपमा प्रस्तुत गरिएको मर्मस्पर्शी गीतले देश छोड्नुको पीडा र भावलाई जस्ताको तस्तै बोलेको छ |
बिमल डाँगी र सरीता डाँगीले स्वर दिएको भिडियो हेरौं :


, ,