कुरा हो भबन मन्दिर र थप सामाजिक धरोहर निर्माणको -ईन्दुराज रेग्मी


सामाजिक कुरा कति बोलेर गर्नु पर्छ भने कति नबोलेर काम गरि समाजलाई सेवा दिनु पर्छ !
तेस्तै सम्भावना धेरै छन भने ति सम्भावनालाइ दिर्गकलिन  उद्स्य् बनायर समाजलाई ति तमाम सम्भावना चित्रण वा जानकारी गराउदै प्राथमिकता को आधारमा निर्माण गर्दै जानु पर्छ !

कुरा हो भबन मन्दिर साथै अरु थप सामाजिक धरोहर निर्माण को !

अहिलेको बहश भनेको वा आबस्यकता   भनेको मन्दिर अनि सभा हल हो यहि दुइ कुरा निर्माण गर्न को लागि हाम्रो समाज अहिले लागि परेको छ , यसै बिचमा हाम्रो समाज २ धारमा विभाजित पनि भयको महसुश हामि नेपालीले गरेको अबस्था छ !

यो २ धारलाई एक बनाउन अनि हरेक कुरा एक ठाउमा निर्माण गर्न मध्यमार्गी भूमिका दिन खोज्ने साथीहरुको पनि कमि छैन !
यस्तो अबस्थामा सबैले म वा मेरो लाइ हटायर हाम्रो अनि हामी हरुको बनाउन सक्नु पर्छ सबैलाई थाहा छ जंगल सानो छ तर भतेर वा चुलो हरु धेरै छन !
दाउरा कम भयर यदि कुनै पनि चुलोले प्रायप्त खाना पकाउन सकेन भने त्यो पछि को अबस्था के होला ?
पछिल्लो घटना क्रम बिकाश संगै थोरै फरक मतमा धेरै को चाहना मन्दिर संगै सांस्कारिक सभा हल हुनु पर्छ भन्यमा छ !
अब यो प्रगतिलाई क्याश गर्न मेरो गोरुको १२ टक्का भन्नु भन्दा हामि संग भयको स्रोत र आउदो स्रोत लाइ मध्नाजर गरि सबै लाइ समेट्नु को कुनै अर्को बिकल्प हुन् सक्दैन !
हामि संग सम्भावना धेरै छ जुन जमिन आज भिडियो मार्फत प्रसारण गरियको छ !
त्यो जमिनमा हामीले धेरै कुरा गर्न सक्छौ !
हो हामीले एकै पटक ति सब सम्भावना लाइ क्याश गर्न नसके पनि लामो यात्राको तय सबैको उपस्थिति गर्न वा गराउन सके हरेक कुरा सम्भब छ !
हाल लाइ मन्दिर सो स्फुर्त भोलेन्टियर  टिमले खरिद गर्दै गरेको जमिनमा महिले धेरै कुरा गर्न सक्ने सपना देखेको छु मात्र कुरा हो मपाइत्वो र पदिय दयारा सबैले त्याग्न सक्नु पर्छ !
हामीले गर्न खोजेको के ? हामि र हाम्रो भाबी पुस्ता अनि हाम्रो धर्म नेपाली पहिचान लाइ जिबन्त दिन खोजेको होइन र ?
त्यो हो भने सिंगल बेक्तिले केहि पाउने त् पक्का होइन होला अनि कि गर्नु पर्यो फरक मत वा जुँगाको लडाई ?
हाल लाइ प्रस्तावित जग्गा भित्र रहेका सम्भावना !
१  ठुलो घर संगै अरु थप ३ घर ( जहा सभाहल , मन्दिर , लाइबेरि , कला संस्कृति  झल्कने प्रदशनी केन्द्र लगायत धेरै कुरा गर्न सम्भब छ )
२  फराकिलो जमिन ५०० भन्दा बडी गाडी अट्न सक्ने पार्किंग
३  समर पिकनिक को लागि प्रायप्त  जग्गा
४  विभन्न खेल कुद्को आबस्यक कुरा भै सकेको अरु थप गर्न सक्ने सम्भावना भयको !
५  भाषा कलाश लगायत हाम्रा बाल बालिका को लागि अरु थप रचनात्मक कार्य गर्न सकिने छ !
६ तिहा स्विमिङ्ग पुल पनि छ !
वास्तबमा त्यो जमिनमा हामीले हामीलाई चाहिने हरेक कुरा गर्न सम्भब छ !
यसलाई छोटो अर्थमा,  हामि नेपाली हरुको सामाजिक केन्द्र वा धार्मिक तथा कला संस्कृति  केन्द्र बनाउन सकिन्छ ! नेपाली संघम स्थल बनाउन सकिन्छ !
योजना वा उद्स्य् लाइ ठुलो आकारमा राखेर क्रमश काम गर्दै जाने हो वा सबैले यसलाई सहयोग र समर्थन गर्दै जाने हो भने आउने १० वर्षमा हामीलाई आबस्यक  पर्ने हरेक कुरा गर्न सक्छौ !
मन्दिर र सभाहल को गोल पहिलो प्राथमिकता मा राखेर अरु सम्भावनाका कुरा बिस्तारै गर्दै जाने कुरालाई हामीले हाम्रो समुदाय लाइ सुचित गर्न सक्नु पर्छ !
समाज धुर्बि कारण छ यो समाजमा मन्दिर मात्र गोल भन्दा
वा भबन मात्र गोल भन्दा छाता त् बन्नला तर न घाम ओत्न छेक्न सक्ने न पनि ओत्न सक्ने बन्न सक्ला त्यो भयर समयमै सोचौ घमण्ड वा आफ्नो बोलि सर्ब परि नमानी , सयौ थुंगा फूलका हामि एउतै माला नेपाली भयर केहि राम्रो गरौ !
जय होश !!

, ,