राजनीतिमा लाग्छु भन्थे राजेश हमाल (भिडियो सहित)

अरु कलाकारहरु राजनीतिमा लाग्नु भन्दा अगाडी नै राजनीतिमा लाग्छु भन्थे राजेश हमाल | हमाल नेपाली सिनेमाका महानायकका रुपमा चिनिन्छन |

झन्डै एक बर्ष अगाडी अमेरिका आएका बेला उनले द नेपाल टुडेसंग देशका बारेमा धेरै कुरा भने र राजनीतिमा लाग्ने संकेत समेत गरेका थिए | तर आजका दिनसम्म हमाल कुनै पार्टीमा प्रवेश गरेको खबर आएको छैन |

द नेपाल टुडेले गरेको कुराकानी प्रस्तुत छ :

, , , , , ,