एबर्डिन कला, साहित्य तथा संस्कृति समूहद्वारा साहित्यिक कार्यक्रम



शिव तिवारी

एबर्डिन कला, साहित्य तथा संस्कृति समूहद्वारा आयोजित २३ औ कविता वचन कार्यक्रम सम्पन्न भयो | स्थानिय हाई हिल्टन चर्चमा कार्यक्रम भएको थियो |

कार्यक्रमको संचालन पत्रकार तथा साहित्यकार शिव तिवारीले गरेका थिए |
कार्यक्रममा कविता, गीत र नृत्य प्रस्तुत गरिएको थियो |

आदित्य पाण्डे , आकृति भट्ट , श्रीबित घिमिरे, सनोजा क्षेत्री,  बिबिषा उप्रेती , अध्या रेग्मी , अदिति पाण्डे  र  तेजश भट्टराईले आ-आफ्ना कविता पाठ गरेका थिए | एन्जल  अर्याल , श्रीबित  घिमिरे र  मेलिसा रेग्मीले गीत सुनाएर दर्शकको मन जितेका थिए |  सोफिया रेग्मीले संस्कृतको  हनुमान  चालिसा भनेर सबैलाई चकित परेकी थिइन् |

सोहि  अवसरमा शुभेक्षा तिवारीले रमाइलो नृत्य प्रस्तुत गरेकी थिईन |

 त्यसैगरी माधव  रेग्मी  र  मुकुल  दाहालले पनि कविता प्रस्तुत गर्नु भएको थियो | सोहन  घिमिरे, प्रतिज्ञा राना,  कृतिका भेटवाल, शिव तिवारी,  शान्ता तिवारी, दिपेश  रेग्मी,  नबिन  के.क्षेत्री,  टेक थापा र  जोनी पहारी लगायत ले आफ-आफ्ना प्रस्तुति देखाएका थिए |



,