मेधावी छात्रा र अनुकरणीय छोरी स्विकृती शर्मासंगको कुराकानी


बिद्यालयमा उनी मेधावी छात्रा हुन् | घरमा उनी प्यारी र समाजमा अनुकरणीय छोरी हुन् | खेलकुदमा उनको गहिरो रुचि छ | साहित्य सिर्जना  गरेर पुरस्कार हात परेकी छिन | अमेरिकाका मूल प्रवाहका पत्रपत्रिका र अन्लाईनमा लेख लेखेर चर्चित छिन | उनै स्विकृती शर्मासंग एक दिन छोटो कुराकानी गर्ने अवसर मिल्यो | स्विकृतीका बुवा तथा पत्रकार आदरणीय दाजु कृष्ण शर्मा र भाउजु सोना शर्मालाई पनि अवसरका लागी धन्यवाद | हेरौं यो कुराकानी:

,