बानाले नयाँ बर्ष शुभकामना साँझ गर्ने


बानाले यस वर्षा पनि नयाँ बर्ष शुभकामना साँझ भब्यताका साथ गर्ने निर्णय गरेको छ |

बानाको उक्त शुभकामना साँझ यहि अप्रिल २३ गते आईतबार हुने भएको छ |

शुभकामना साँझमा कलाकारहरु प्रमोद खरेल, बिमल डाँगी, सारंगा श्रेष्ठ लगायतको बिशेष प्रस्तुति रहने बुझिएको छ |

, , ,