अणु कथा - लक्ष्मण देवकोटा





















अणु कथा



- लक्ष्मण देवकोटा
" दश बर्ष भएछ मुग्लान"
"मन जति रनबनमा. के काम पैसाको ?"
"फर्कन्छु"
.....
"कति ल्याइस ?"
"किन पार्टी छोडेको ?"
"खबरदार ! मधेश बिरोधि बोले"
"खबरदार ! मधेश समर्थनमा बोले"
"किन चुप ? देश जल्दा बोल्नु पर्दैन ?"
"किन जान्ने भएर बढी बोलेको ?"
"दश बर्ष विदेश बसेको तोरी !"
........
जंगी निशान भन्ने रिमाल बाजेले लेखेको गीत सुन्दै फेरी बिदेशमै फर्कने निर्णय !
(कथा सकियो)
२३ अप्रिल २०१७

, ,