मकवानपुरमा लाइन बसेका मतदाताको मृत्यु



काठमाडौं, ३१ वैशाख -
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा मतदानको लाइनमा बसेका एक जना मतदाताको मृत्यु भएको छ ।

इन्द्रसरोवर ३ का २२ वर्षका विरमान पाख्रीनको मतदानको लाइनमा बसैके बेलामा ज्यान गएको हो ।

 लाइनमै ढलेका उनलाई सिस्नेरी भन्ने ठाउँमा उपचारका लागि लैजाँदै गर्दा ज्यान गएको हो । उनलाइ पेट दुख्ने समस्या देखिएकाे  थियाे ।

,