मनाङको चामे गाउँपालिकामा एमाले विजयी




काठमाडौं । मनाङको चामे गाउँपालिकाको मेयरमा नेकपा एमाले विजयी भएको छ । एमालेका लोकेन्द्रबहादुर घले २१४ मत ल्याएर विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्दी कांग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गरेकी छन् ।