प्रधानमन्त्री पुत्री रेणु पछि परिन



जेठ १ सोमबार ,

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री रेणु दाहाल पछि परेकी छन्  । सुरुवाती मत गणनामा एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली अघि देखिएका छन्  ।

ज्ञवालीले ४९ मत ल्याउँदा रेणुले ४१ मत ल्याएकी छन् । यस्तै, राप्रपाका उम्मेदवारले जम्मा १ मत ल्याएका छन् । रेणुलाई काँग्रेसको समर्थन छ ।

, ,