प्रधानमन्त्रीद्वारा चितवनमा मतदान



तस्बिर साैजन्य : प्रकाश दाहाल
आइतवार, बैशाख ३१,
चितवन : धानमन्त्री पुष्पकमल दाहालले चितवनामा मतदान गर्नुभएको छ । चितवनमा पहिलो मतदाताको रुपमा उहाँले मतदान गर्नुभएको हो । भरतपुर नगरपालिकाको मेयर पदमा दाहाल पुत्री रेणु दाहाल उम्मेदवार हुनुहुुन्छ ।

रेणुलाई नेपाली कांग्रेसलेसमेत मतदान गर्ने भएको छ ।  त्यस्तै दाहालले उपमेयर पदमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएकी पार्वती शाहीलाई मतदान गर्नुभएको छ । माओवादी र कांग्रेसबीच समझदारी भएअनुरुप दाहालले उपमेयरमा नेपाली कांग्रेसलाई भोट हाल्नुभएको हो ।अन्नपूर्ण

,