राजेश हमालले गरे मतदान



नायक राजेश हमालले मतदान गरेका छन्। लैनचोरस्थित जनकनाथ मावी मतदानस्थलबाट नायक राजेश हमालले मतदान गरेका हुन्।
२० वर्षको अन्तरालमा हुन लागेको स्थानीय तहको निर्वाचन अन्तर्गत पहिलो चरणको निर्वाचन भैरहेको छ।

,