काठमाडौं महानगरमा एमालेलाई पछ्याउँदै कांग्रेस, उपमेयरमा भने कांग्रेसको अग्रता



 जेठ १ सोमबार

काठमाडौं । काठमाडौं महानगरपालिकामा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । एमालेका विद्यासुन्दर शाक्यले ५६ मत प्राप्त गरेका छन् ।

शाक्यलाई कांग्रेसका राजुराज जोशीले पछयाइरहेका छन् । उनले ३६ मत पाएका छन् । साझा पार्टीका किशोर थापाले ३५ मत प्राप्त गरेका छन् ।

विवेकशीलकी रञ्जु दर्शनाले ३१ मत प्राप्त गरेकी छन् भने  माओवादीले ६ मत पाएको छ ।

उपमेयरमा भने कांग्रेसले अग्रता लिएको छ । कांग्रेसले ६४ मत प्राप्त गर्दा राप्रपाले ३४ मत पाएको छ । साझा पार्टीले २० मत पाएको छ भने नयाँ शक्तिले ३ मत प्राप्त गरेको छ ।

, ,