एनआरएनए जापानले सार्बजनिक गर्यो सदस्यहरुको नामावली (सम्पूर्ण लिस्टसहित)




गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले आबेदन आएका सम्पूर्ण सदस्यहरुको नामावली अन्तर्गत पहिले चरणको नामावली प्रकाशन गरेको छ |

एनआरएनए जापानको नयाँ सदस्यता तथा नबिकरणको लागि २०१७ मार्च १२ तारिक देखि मे महिनाको ३० तारिक सम्म र पछि ४ दिन थप गरि जून महिनाको ४ तारिक सम्म आबेदनको आवहान एनआरएनएको मोबाइल एप्स मार्फत गरेको थियो। हाल पहिलो चरणमा १३ क्षेत्रहरुबाट कुल १०१४० सदस्यहरुको नामावली प्रकाशन गरेको एनआरएनए जापानले जनाएको छ |

उसले भनेको छ “सदस्यता नामावलीको दावी विरोधको समयाबधि जून ११ देखि जून १३ सम्म भएको हुदा सदस्यता दिनु हुने सबैले आफ्नो नाम रहे नरहेको चेक गर्नु हुन अनुरोध गर्दछौ। जून ४ तारिक सम्म सदस्यता सुल्क बुझाउनु हुने महानुभाबहरुको आफ्नो नाम नभएको खण्डमा यथासिघ्र आफ्नो फोटो,परिचय पत्र ,फोन नम्बर ,सदस्यता सुल्क तिरेको रसिद सहित एनआरएनए कार्यसमिति , क्षेत्रिय समितिसंग सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ। अन्तिम नामावली जुन १५ तारिक प्रकासित गरिने छ |”


कान्तोक्षेत्रको सम्पूर्ण नामावली हेर्न क्लिक गर्नुहोस
नागोया क्षेत्रको सम्पूर्ण नामावली हेर्न क्लिक गर्नुहोस
कान्साई क्षेत्रको सम्पूर्ण नामावली हेर्न क्लिक गर्नुहोस
फुकुओका क्षेत्रको सम्पूर्ण नामावली हेर्न क्लिक गर्नुहोस
ओकिनावा क्षेत्रको सम्पूर्ण नामावली हेर्न क्लिक गर्नुहोस
हिरोसिमा क्षेत्रको सम्पूर्ण नामावली हेर्न क्लिक गर्नुहोस
होक्काइदो क्षेत्रको सम्पूर्ण नामावली हेर्न क्लिक गर्नुहोस
निगाता क्षेत्रको सम्पूर्ण नामावली हेर्न क्लिक गर्नुहोस
सिजुओका क्षेत्रको सम्पूर्ण नामावली हेर्न क्लिक गर्नुहोस
नागानो क्षेत्रको सम्पूर्ण नामावली हेर्न क्लिक गर्नुहोस
तोचिगी क्षेत्रको सम्पूर्ण नामावली हेर्न क्लिक गर्नुहोस
गुन्मा क्षेत्रको सम्पूर्ण नामावली हेर्न क्लिक गर्नुहोस
सेन्दाई क्षेत्रको सम्पूर्ण नामावली हेर्न क्लिक गर्नुहोस

, , ,