मेयरको टिकट :माछा,माछा.....भ्यागुतो ।

नेपाली राजनीति र स्थानीय चुनाबमा टिकट वितरणको झल्को दिने गरी निर्देशक बिष्णु गैरेले तयार गरेको यो भिडियो तयार पार्नु भएको हो | यसमा कलाकारहरु बिष्णु गैरे, राजु श्रेष्ठ, सुरेश अश्मि र सुशीला तामांग रहनु भएको छ | यो व्यंग्यात्मक भिडियोको लेखन पनि बिष्णु गैरेले गर्नु भएको हो |

, , ,