‘दर्पण छायाँ २’ नासोको सहयोगार्थ बाल्टिमोरमा प्रदर्शन हुने


धेरै समय देखि प्रतिक्षा भईरहेको नेपाली चलचित्र दर्पण छायाँ २ अब बाल्टिमोरमा प्रदर्शन हुने भएको छ |

नेपालमा सफलतापुर्बक प्रर्दशन भई यतिबेला अमेरिकाका विभिन्न राज्यहरुमा प्रर्दशन भईरहेको तुलसी घिमिरे निर्देशित चलचित्र ‘दर्पण छायाँ २’ मेरिल्यान्डको बाल्टिमोरमा नासो कम्युनिटी अमेरिकाको सहयोगार्थ प्रदर्शन हुदैछ |

यो चलचित्र  लाहुरे, ‘चिनो’, बलिदान, देउता, दक्षिणा, ‘दर्पण छाया’ जस्ता सफल नेपाली चलचित्रहरुको निर्माता तथा निर्देशक तुलसी घिमिरेको नयाँ चलचित्र ‘दर्पण छायाँ–२’ बहुचर्चित चलचित्र दर्पण छायाँको सिक्वेल हो |

टिकट तथा बिस्तृत विवरणहरु क्रमश: जानकारीको लागी नासो कम्युनिटीलाई सम्पर्क गर्न आयोजकले जनाएको छ |

मिति : आइतबार, जुलाई ९ तारिक, २०१७
समय: साँझ ७ बजे
स्थान : Horizon Cinemas Beltway Plaza
7660 Belair Rd, Nottingham, MD २१२३६

सम्पर्क:
Gopal Bishwakarma -443-386-7049
Dhan Nepali-404-647-9449
Ambar Hajariya-773-750-8437
Purna Singh Baraily-301-312-0024
Jagan Bk-443-248-6422

,