आमा समुह मेरिल्याण्डको तीज कार्यक्रम हुने


आमा समुह मेरिल्याण्डको तीजको कार्यक्रम हुने भएको छ ।

बाल्टिमोरको माउन्ट एभरेष्ट रेष्टुरेन्टमा उक्त कार्यक्रम हुने आयोजकले जनाएको छ । कार्यक्रमलाई भब्य बनाउन आयोजकले मेरिल्याण्डमा रहेका सबै महिला दिदि बहिनिहरुलाई आग्रह गरेको छ ।

कार्यक्रम सम्बन्धि जानकारीका लागी निम्न ब्यक्तीलाई सम्पर्क गर्नु होला :

लुमा पुन  ४४३-२२०२-५४३
साबि थापा  ४४३-२५३८-९००
काजीम गुरुङ ४४३- ६२७ -०६३७