बाल्टिमोरमा तीज कार्यक्रम हुने


बाल्टिमोरको टाउसन, ह्वाईट मार्श र पेरी हल क्षेत्रमा बसोबास गर्ने नेपाली दिदिबहिनिहरुले तीज गीतको रमाईलो कार्यक्रम गर्ने भएका छन् ।

यहाको एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दोको हलमा यो कार्यक्रम गर्न लागिएको कल्पना कार्कीले जानकारी दिनुभयो ।
                                                 
कार्यक्रम स्वतस्फुर्त आयोजना गरिएको निमा धमलाले बताउनु भयो ।

इच्छुक सबै महिला दिदि बहिनिहरुलाई दिउसो ३ बजे उपस्थित भईदिनुहुन् कल्पना कार्कीले आब्हान गर्नुहुन्छ । कार्यक्रम साँझ ८ बजे सम्म चल्ने छ ।

स्थान: 8631 Walther Blvd
Nottingham,MD,21236

मिति: अगस्त २० आईतबार

, ,