गायिका सिर्जना 'बिरही' थापा संगकाे अन्तरवार्ता


सिर्जना बिरही थापा नेपालकी चर्चित लोक तथा दोहोरी गायिका हुनुहुन्छ । लामो समय नेपालको लोक तथा दोहोरी गीतको क्षेत्रमा सक्रिय थापाका धेरै चर्चित गीतहरु छन् । तर पछिल्लो एक दशक उहाँका गीत नेपाली स्रोता र दर्शकले सुन्न पाएका छैनन् । यसैबीच, गायिका थापा तीजको गीत लिएर बजारमा आउनु भएको छ । आउदै गरेको उहाँको तीज गीतको सेरोफेरोमा रहेर द नेपाल टुडेका लागी गरिएको कुराकानी प्रस्तुत छ ।

, , , , ,