लमजुङ्ग अमेरिका सेवा समाजको पिकनिक यही १३ तारिख हुने


लमजुङ्ग अमेरिका सेवा समाजनले मेरिल्याण्डको बाल्टिमोरमा बृहत पिकनिक कार्यक्रमको आयोजना गरेको छ ।

यहि  अगष्ट १३ तारिखको आईतबारका दिन हुने उक्त पिकनिकमा उपस्थित भईदिनुहुन संस्थाका अध्यक्ष शशि थापाले सबैसंग सार्बजनिक अनुरोध गर्नु भएको छ ।

अध्यक्ष थापाद्वारा जारी बिज्ञप्ती यसप्रकार छ :

नमस्कार सम्पूर्ण परिवारलाई

हार्दिक निमन्त्रण !!!!!


उपरोक्त संबन्धमा हाम्रो यस् लमजुङ्ग अमेरिका सेवा समाजले अमेरिकामा रहेका जिल्लवासीहरूको विचमा निम्न समय ,मिति र स्थानमा  भेटघाट तथा ग्रिसमाकालिन बनभोज कॉयंक्रमको आयोजन गरेकोले सो कार्यक्रममा उपस्थीत् भै कार्यक्रमको शोभा बढाई दिनुहुन लमजुङ्ग अमेरिका सेवा समाज हार्दिक अनुरोध गर्दछ ।

शशी थापा
अध्यक्ष
लमजुङ्ग अमेरिका सेवा समाज
बाल्टिमोर , अमेरिका

Venue:- 7200 Graces Quarters Rd, Middle River, MD 21220
13th August  2017 Sunday
Shelter number 2 (Dogwoood) 10A.M./6 P.M

, ,