आदित्य नारायणले गाए शिखर सन्तोषको नेपाली गीत


गायक आदित्य नारायणले नेपाली गीत गाएका छन् ।

फूलजस्तै ...बोलको आधुनिक गीतमा आदित्यले स्वर दिएका हुन् ।

नेपाली सुगम संगीतका अहिलेका चर्चित मध्येका एक संगीतकार शिखर सन्तोषको संगीतमा रहेको यो गीतको रचना मोनी शर्मा रिजालले गरेका हुन् ।

, ,