एनआरएनको प्रमाण पत्र वितरण १६ तारिखमा





गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको भर्खरै सम्पन्न निर्वाचनबाट बिजयी पदाधिकारीहरुलाई आगामी सेप्टेम्बर १६ तारिख बिहान १०:३० बजे  प्रमाण पत्र वितरण गरिने भएको छ ।

वितरण समारोह डीसी महानगरको नेपाली मन्दिरमा हुने निर्वाचन समितिले सार्बजनिक गरेको बिज्ञप्तिमा उल्लेख छ l

मेरिल्याण्ड राज्यको वेल्सभिल स्थित नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र स्थित पशुपति बुद्ध मन्दीरमा गरिने भएको निर्वाचन समितिले जनाएको छ l

Venue : 20520 Beallsville Road ,Dickerson MD 20842
Date : सेप्टेम्बर १६
Time :बिहान १० :३०

, , , ,