हामी रहरले होइन बाध्यताले बिदेशिएका हौँ -कलाकार रामप्रसाद खनाल


"हामी रहरले होइन बाध्यताले बिदेशिएका हौँ" कलाकार रामप्रसाद खनालले द नेपाल टुडेसंगको भिडियो अन्तरबार्तामा भनेका छन् ।

दश बर्षपछि नेपाल गएर बिभिन्न विधामा ११ वटा गीत रेकर्ड गराएर अमेरिका फर्केका हुन् । गायक खनालसंग द नेपाल टुडेका सम्पादक सतिश चापागाईले गरेको कुराकानीको भिडियो जस्ताको तस्तै प्रस्तुत गरेका छौं ।

, , , , , , ,