पाल्पाली समाज युएईको अध्यक्षमा बेद प्रसाद अर्याल




पाल्पाली समाज युएईको अधिवेशन सफलतापूर्वक सम्पन्न भयो । अधिबेशनले बेद प्रसाद अर्याललाई अध्यक्ष, ओम कुमारी खांड बरिष्ठ उपाध्यक्ष, कैलास अर्याल प्रथम  उपाध्यक्ष, रमेश सापकोटा र गुम बहादुर राम्जाली उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

त्यसैगरी, धन बहादुर क्षेत्रि महासचिव, बिष्णु खनाल सचिव, खुम प्रसाद न्यौपाने कोषाध्यक्ष,  राजेश गैरे सह कोषाध्यक्ष र युबी भट्टराई प्रबक्तामा निर्वाचित हुनुभएको छ ।

 समितिका सदस्यहरुमा हिरा कुमाल, राजन पाल्पाली, मैया बश्याल, अमर कार्की, राजु बश्याल, सिता बश्याल, राजा बगर, टंक  परियार, कृष्ण गैरे, बिष्णु घर्ति मगर, दिल्ली राज  भट्टराई, लिल बहादुर थापा, कालिका अधिकारि, कृष्ण प्रसाद तिमल्सेना, बिष्णु अधिकारि, कुम सारु मगर, दुर्गा न्यौपाने, कुल केसी, बिनोद सेन, बिष्णु ढकाल, बिष्णु प्रसाद बश्याल, खेम बहादुर बयाम्बु, खेम रास्कोटी मगर रहनु भएको छ ।


, , , , , , ,