नेपाल तरुण दल अमेरिकाका अध्यक्षलाई मातृ शोक




नेपाल तरुण दल अमेरिकाका अध्यक्ष तथा नेपाली जनसम्पर्क समिति, अमेरिकाका केन्द्रिय सदस्य ओम भट्टराईलाई  मातृ शोक परेको छ ।

भट्टराईकी माता भद्र कुमारी भट्टराईज्युको ६५ बर्ष को उमेरमा निधन भएको हो ।

 यस दुखद घडीमा नेपाल टुडे परिवार  गहिरो दुख प्रकट स्वर्गीय आत्माको चिर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समबेदना ब्यक्त गर्दछौं ।

, , ,