दाहालको निधनमा बाबुरामले शोक ब्यक्त गरे


पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रकाश दाहालको निधनमा शोक ब्यक्त गरेका छन् ।

फेसबुक र ट्वीटर मार्फत भट्टराईले शोक ब्यक्त गरेका हुन् । 

भट्टराई दाहाल परिवारसंग लामो समय संगै रहेका नेता हुन् । 


, ,