बानाद्वारा प्रसिद्ध कंडेलको नाममा उठेको रकम हस्तान्तरण



अमेरिकाको बाल्टिमोरमा दु:खद निधन भएका चेतनाथ कंडेलका छोरा प्रसिद्ध कंडेलको अन्तिम दाह सँस्कारको लागि वानाद्वारा  सन्चालन गरीएको गो फन्डमा जम्मा भएको १०९४५ डलरमा कमिशन कट्टा गरी गो फन्ड वाट प्राप्त रकम ९९९९.३९ डलर  प्रसिद्धका भिनाजु सुजन भन्डारीलाई हस्तान्तरण गरीयो ।

 रकम हस्तान्तरण कॉयंक्रममा महाबाणिज्यदुत  प्रेमराजा महत  वानाका सम्पूर्ण कॉयंसमिति र सल्लाहकार कमिटीको उपस्थिति रहेको थियो ।

 सोहि अवसरमा बोल्दै बानाका अध्यक्ष अनुसुया वन्त श्रेष्ठले सहयोग रकम संकलनमा सहयोग गर्नु हुने सबै महानुभावमा धन्यवाद ब्यक्त गर्दै बानाले यसप्रकारका सहयोग सधै गरिरहने बताउनु भएको प्रचार प्रसार संयोजक सुबोध विलास पन्तले जानकारी दिनु भयो ।

, ,