खुसी देखिइन् रिमा बिश्वकर्मा (भिडियाे)

मंसिर २५, २०७४ काठमाडौं : प्रवासमा रहेर पनि नेपालि गीत संगीतमा सक्रीय भएर सांगीतिक फाटमा आफुलाई गायनमा कुशल बनाउदै आएका गायक ओम रोदनको नयाँ गीत ‘तिम्रै काखमा’ सार्वजनिक भएको छ ।

 सार्वजनिक गीतमा एकनारायण भण्डारीको शब्द संगै आशिष अविरललको संगीत रहेको छ भने यो गीतमा ओम लाई गायिका अन्जु पन्तले साथ् दिएकी छिन ।

यो गीतको भिडीयो पनि बनेको छ भिडियो लाई अर्जुन अधिकारीले निर्देशन गरेका छन् भने भिडियोलाई निशान घिमिरेले सम्पादनगरेका हुन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा रिमा बिश्वकर्मा र गायक स्वयंम ओमको अभिनय रहेको छ ।

, ,