प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै ओली नै हो -महासचिव पोखरेल (भिडियो सहित)


अब बन्ने सरकारको नेतृत्व के.पी ओली हुने र पार्टीको अध्यक्ष पनि ओली नै हुने एमालेका महाचिव ईश्वर पोख्रेलले बताएका छन् । कान्तिपुर टेलिभिजनको टफ टक कार्यक्रममा पोख्रेलले यसो बताएका हुन् ।

, , , ,