बाल्टिमोर तमु समाजले ल्होछार मनाउने


बाल्टिमोर तमु समाज अमेरिकाले आउने जनवरी ७ मा खिल्हो(कुकुर वर्ग) ल्होछार मनाउने भएको छ । उक्त कार्यक्रममा सहभागी हुन् तमु समाजले अनुरोध गरेको छ । कार्यक्रम निम्न स्थान, मिति  र समयमा हुने छ ।

मिति: जनवरी ७, २०१८
समय : साँझ ७ देखि १२ बजेसम्म
स्थान : StPiusXChurch6428YorkRdBaltimoreMD21212

,